Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य – Lekhanpeeth

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

279
0
Share:

काठमान्डौ/टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

 

नेपालका लागि अविनाश बोहराले डेथ ओभरमा शानदार बलिङ गर्दै तीन विकेट लिए । यस्तै करण केसी गुल्शन झा र सन्दीप लामिछानेले २/२ विकेट लिएका छन् ।

Share: