Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रिगललाई दिइएको माफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश – Lekhanpeeth

रिगललाई दिइएको माफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

347
0
Share:

काठमान्डौ/सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले सो आदेश दिएको हो ।

 

आदेशमा रिगललाई तुरुन्त पक्राउ गरेर उनको मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन भनिएको छ । यसैगरि, सञ्चारमाध्यमहरुलाई विचाराधीन मुद्दामा समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्न आग्रह गरिएको छ ।

Share: