Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
तारा एयरका दुई पाइलटबीच विमानस्थलमै कुटाकुट, उडानमा प्रतिबन्ध – Lekhanpeeth

तारा एयरका दुई पाइलटबीच विमानस्थलमै कुटाकुट, उडानमा प्रतिबन्ध

Share:

काठमान्डौ/रामेछापस्थित मन्थली विमानस्थलमा दुई पाइलटबीच कुटाकुट भएको छ। तारा एयरका क्याप्टेन संजीव श्रेष्ठ र सन्तोष शाहबीच विमानस्थलको एप्रोनमा कुटाकुट भएको हो।

 

कुटाकुटको कारण भने खुलेको छैन। कुटाकुटको घटना सार्वजनिक भएसँगै विमान कम्पनीले उनीहरूलाई उडानमा प्रतिबन्ध लगाएको छ। तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले घटनाबारे छानबिन भइरहेको बताए। उनले कुटाकुट गर्ने दुवै क्याप्टेनलाई उडानमा प्रतिबन्ध लगाएको जानकारी दिए ।

 

प्रवक्ता बर्तौताका अनुसार दुई जना पाइलटबीच व्यक्तिगत कारणले झगडा भएको देखिएको र विस्तृत विवरण आउन बाँकी रहेको बताए । ‘

Share: