Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

419
0
Share:

काठमान्डौ/सुनको मूल्य आज घटेको छ । आज सुन एक हजार रुपैयाँले घटेर तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Share: