Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
धादिङको ज्वालामुखी केन्द्रबिन्दु भएर भूकम्प – Lekhanpeeth

धादिङको ज्वालामुखी केन्द्रबिन्दु भएर भूकम्प

Share:

काठमान्डौ/धादिङमा भूकम्प गएको छ । शनिबार राति ११ बजेर २३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।

 

भूकम्पबाट क्षति नभएको बताइएको छ । खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

 

Share: