Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार – Lekhanpeeth

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार

Share:

काठमान्डौ/बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको स्वास्थ्यमा सुधार आएको छ । उनि स्वास्थ्यमा समस्या देखिएपछि आइतबार काठमान्डौको चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पताल भर्ना भएका थिए ।

 

उनका स्वकीय सचिव पारसमणि फुयाँलले भोलि अपराह्नसम्ममा प्रदेश प्रमुख शर्मालाई अस्पतालबाट डिस्चार्ज हुन सक्ने बताए। प्रदेश प्रमुख शर्मा गत शनिबार चीनको पाँचदिने भ्रमण सकेर स्वदेश फर्केका थिए ।

Share: