काठमान्डौ/काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेट जादा भूकम्पको धक्का महसुस भएको हो ।
मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ । उपत्यकामा ठुलै धक्का महसुस भएको थियो ।