Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उपत्यकामा मध्यराति ४.५ म्याग्निच्युडको भूकम्प – Lekhanpeeth

उपत्यकामा मध्यराति ४.५ म्याग्निच्युडको भूकम्प

257
0
Share:

काठमान्डौ/काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेट जादा भूकम्पको धक्का महसुस भएको हो ।

 

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ । उपत्यकामा ठुलै धक्का महसुस भएको थियो ।

Share: