सिंहदरवारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

225
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (मङ्गलवार) दुई नेताबीच सिंहदरवारमा भेट भएको हो ।

 

समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

Share: