Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बुबा-आमा बन्दै सलोन र करिश्मा – Lekhanpeeth

बुबा-आमा बन्दै सलोन र करिश्मा

316
0
Share:

काठमान्डौ/अभिनेता सलोन बस्नेत र करिश्मा केसी आमाबुबा बन्ने भएका छन् । करिश्माले इस्न्टाग्राममार्फत आगामी वर्षको मे महिनामा नयाँ सदस्यको आगमन हुने जानकारी दिएकी छन् । उनले सलोनसँग केक काटेको भिडिओ पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् ।

 

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले गत वर्ष मंसिरमा विवाह गरेका थिए ।

Share: