Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जब विमानस्थल पुगेका यात्रुको ह्याण्डब्यागमा रहेको पावर बैङ्क पड्कियो… – Lekhanpeeth

जब विमानस्थल पुगेका यात्रुको ह्याण्डब्यागमा रहेको पावर बैङ्क पड्कियो…

280
0
Share:

काठमान्डौ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एकजना यात्रुको ह्याण्डब्यागमा रहेको पावर बैङ्क पड्किएर आगो लागेको छ। एयर चाइनाको फ्लाइटबाट जान लागेका चाइनिज यात्रुको पावर बैंकबाट ल्यापटप चलाइरहेको बेला पावर बैङ्क पड्किएको हो ।

 

प्लेन चढ्ने वेएटिङ रूपमा भएको घटना हो । घटना करिब बिहान १० बजेको समयमा भएको विमानस्थल प्रवक्ता सुवास झाले बताए ।

 

यात्रुको ह्याण्डक्यारीमा रहेको पावर बैङ्क पड्केर आगो लागेको भएपनि ठूलो क्षति हुनबाट जोगिएको छ।

Share: