विवाह बन्धनमा बाँधिइन् राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना

232
0
Share:

काठमान्डौ/राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना रानामगर वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले अविरल लामासँग लगनगाँठो कसेकी हुन् । भक्तपुर निवासी लामासँग केही वर्षयता उनी प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।

 

अन्जना हाल नेपाली टोलीको दोस्रो रोजाईकी गोलरक्षक हुन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट उनले व्यवसायिक फुटबल खेलिरहेकी छिन् ।

 

Share: