Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

273
0
Share:

काठमान्डौ/हप्ताको दोस्रो दिन आज सोमबार सुनको मूल्य घटेको छ । तोलामा दुई हजार ४ सय रुपैयाँले घटेर आज तोलाको एक लाख १९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

शुक्रवार सुनको मूल्य तोलाको एक लाख १९ हजार रहेकोमा आइतवार एक हजार ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज एक हजार ५ सय रुपैयाँ झरेको महासङ्घले जनाएको छ ।

Share: