Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मन्त्रिपरिषद् बैठक बस्दै – Lekhanpeeth

मन्त्रिपरिषद् बैठक बस्दै

298
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ ।

 

अहिले केही बेरमा बस्न लागेको बैठकमा मन्त्रालयका नियमित प्रस्तावसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

 

एनसेल खरिद बिक्री प्रक्रियाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

Share: