Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लुम्बिनी विकास बैंकको लाभांश घोषणा – Lekhanpeeth

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

240
0
Share:

काठमान्डौ/लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

 

जस अनुसार कम्पनीले कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४।५० प्रतिशत नगद लाभांश गरि कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार रहेको छ ।

 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

Share: