Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
महासचिव गौतमको राजीनामा स्वीकृत – Lekhanpeeth

महासचिव गौतमको राजीनामा स्वीकृत

248
0
Share:

काठमान्डौ/संघीय संसद्को महासचिव डा. भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ । महासचिव गौतमले मंसिर २४ गतेदेखि लानुहुने गरि आफ्नो पदबाट राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका थिए ।

 

 

राष्ट्रपति रामचन्द्र पौडेलले सोही मितिबाट लानुहुने गरि बुधवार राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

Share: