
काठमान्डौ/सरकारले विभिन्न २५ वटा सेवामा हडताल गर्न निषेध गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएको जनाएको हो ।
सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवामा हडताल गर्न निषेध गरेको हो । निषेध गरिएका आवश्यक सेवा क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवादेखि इन्टरनेट सेवासम्म छन् ।
कुन सेवामा हडताल गर्न पाइँदैन हेर्नुहोस् सूची: