Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अबदेखि यी २५ सेवामा हडताल गर्न नपाइने ! – Lekhanpeeth

अबदेखि यी २५ सेवामा हडताल गर्न नपाइने !

229
0
Share:

काठमान्डौ/सरकारले विभिन्न २५ वटा सेवामा हडताल गर्न निषेध गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएको जनाएको हो ।

 

सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवामा हडताल गर्न निषेध गरेको हो । निषेध गरिएका आवश्यक सेवा क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवादेखि इन्टरनेट सेवासम्म छन् ।

 

कुन सेवामा हडताल गर्न पाइँदैन हेर्नुहोस् सूची:

आवश्यक-सेवामा-हडताल-निषेध-सम्बन्धी-सूचना-४२-८-२४_page-0001-1702572195.jpg

 

आवश्यक-सेवामा-हडताल-निषेध-सम्बन्धी-सूचना-४२-८-२४_page-0002-1702572195.jpg

Share: