Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाली सेनाद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान [सूचनासहित] – Lekhanpeeth

नेपाली सेनाद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान [सूचनासहित]

308
0
Share:

काठमान्डौ/नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले आज एक सूचना जारी गर्दै प्राविधिक, हवाई लगायत विविध सेवामा रिक्त १२५ कर्मचारी मागेको हो।

 

सेनाले नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना, मर्मततर्फ १२ जना, सैनिक ब्याण्डतर्फ १४ जना, कर्मचारीतर्फ ४२ जना लगायत विभिन्न सेवाका लागि केही संख्यामा कर्मचारी मागेको हो। योग्यता पुगेका नेपाली नागरिकले यी सबै पदका लागि नेपाली सेनाको केन्द्रिय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गतेसम्म दरखास्त दिन सक्नेछन्।

 

दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।

 

हेर्नुस् सूचना:

 

Share: