Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

241
0
Share:

काठमान्डौ/आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर तोलामा एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै आज तेजाबी सुनको मूल्य एक लाख १८ हजार ५५० र एक हजार ४७० रुपैयाँ तोकिएको छ ।

 

यस्तै गरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: