Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ हुँदै – Lekhanpeeth

आज सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ हुँदै

235
0
Share:

काठमान्डौ/आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाइ हुनेछ।

 

त्यस्तै दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ।

 

त्यस्तै बिहान साढे ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनबाट देखिएका विषय र सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग छलफल हुनेछ।

Share: