Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रागको चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १० जनाको मृत्यु – Lekhanpeeth

प्रागको चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १० जनाको मृत्यु

263
0
Share:

काठमान्डौ/प्राग विश्वविद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । चेकका राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट आफू ‘स्तब्ध’ भएको बताएका छन् ।

 

बिहीबार पेरिसको दुई दिने भ्रमणमा रहेका पावेलले भने( ‘घटनाबाट स्तब्ध छु‘गोलीबारीमा मारिएकाहरूका परिवार र आफन्तहरूप्रति गहिरो दुःख र गहिरो समवेदना प्रकट गर्न चाहन्छु ।’

 

एक जना बन्दुकधारीले गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् । घटना बारे अनुसन्धान जारी छ ।

Share: