Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने – Lekhanpeeth

हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने

Share:

काठमान्डौ/हिमालयन बैंक लिमिटेडले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्नका लागि साधारण सेयर थप निष्कासन गर्न लागेको हो ।

 

बैंकले विशेष प्रस्ताव राख्दै पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले कति कित्ता एफपीओ निष्कासन गर्ने खुलाएको छैन । साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपछि बैंकले कित्ता खुलाउने छ ।

Share: