Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पाकिस्तानको एक घरमा आगलागी, नौजनाको मृत्यु – Lekhanpeeth

पाकिस्तानको एक घरमा आगलागी, नौजनाको मृत्यु

207
0
Share:

काठमान्डौ/उत्तरपश्चिम पाकिस्तानमा एक घरमा आगलागी हुँदा नौजनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक घरमा आगलागी हुँदा कम्तीमा नौजनाको मृत्यु भएको हो ।

 

घटना एबोटाबाद जिल्लामा भएको हो । जहाँ घरमा आगलागी भएपछि परिवारका नौ सदस्यहरुको मृत्यु भएको समाचारमा उल्लेख छ । शव पहिचानका लागि नजिकैको अस्पतालमा राखिएको प्रहरीले जनाएको समाचार संस्था सिन्ह्वाले बताएको छ ।

Share: