Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुमोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु – Lekhanpeeth

सुमोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

291
0
Share:

काठमान्डौ/बारामा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिका -७ जीतपुर ६ लेन सडकमा मंगलबार राति टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सिमराबाट जीतपुर आउँदै गरेको ना १ ज ३५२७ नम्बरको टाटा सुमोले ना ५९ प ३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका ३२ का २७ वर्षीय दिपक शर्माको मृत्य भएको प्रहरीले जनाएको छ ।

Share: