Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त [सूचीसहित] – Lekhanpeeth

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त [सूचीसहित]

391
0
Share:

काठमान्डौ/उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरिएको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो ।

 

नियुक्तमध्ये २६ जना जिल्ला न्यायाधीशबाट छन् भने ९ जना कानून व्यवसायीतर्फका छन् । त्यस्तै चार जना कर्मचारी तर्फबाट न्यायाधीश नियुक्त भएका छन् ।

 

 

 

Share: