Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गौशाला २६ ले दिइन् पहिचान खुलाउनेविरुद्ध साइबर ब्युरोमा जाहेरी – Lekhanpeeth

गौशाला २६ ले दिइन् पहिचान खुलाउनेविरुद्ध साइबर ब्युरोमा जाहेरी

Share:

काठमान्डौ/क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै पहिचान खुलाउनेविरूद्ध गौशाला २६ ले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी छन्।

 

गौशाला २६ ले दुईवटा कसुरमा अनुसन्धान गरिदिन जाहेरी दिएकी हुन्। यसबारे साइबर ब्युरोले अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिहरूको खोजी भइरहेको एसपी ब्युरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए।

 

‘हाम्रोमा एउटा जाहेरी परेको छ। हामीले यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान गर्दैछौं,’ उनले भने।

Share: