Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
खाद्य व्यवस्थाले माग्यो नवौँदेखि चौथो तहसम्मका लागि आवेदन [सूचनासहित] – Lekhanpeeth

खाद्य व्यवस्थाले माग्यो नवौँदेखि चौथो तहसम्मका लागि आवेदन [सूचनासहित]

207
0
Share:

काठमान्डौ/खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । नवौँदेखि चौथो तहसम्मका पदमा कम्पनी लिमिटेडले दरखास्त मागेको हो ।

 

सार्वजनिक सूचना जारी गर्दै कम्पनी लिमिटेडले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ । तोकिएको दस्तुर तिरेर माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ २५ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

Share: