Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
युवा तथा खेलकुद मन्त्री लिम्बूलाई पत्नीशोक – Lekhanpeeth

युवा तथा खेलकुद मन्त्री लिम्बूलाई पत्नीशोक

174
0
Share:

काठमान्डौ/युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ। मातृ शोकको २ महिना नपुग्दै मन्त्री लिम्बूलाई पत्नी वियोग परेको हो। उनीकी धर्मपत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो।

 

लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको हो। लिम्बूका १ छोरा र १ छोरी छन् । मन्त्री लिम्बूकी आमाको गत असोज २६ गते मृत्यु भएको थियो।

Share: