Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पाँच तलाबाट हामफालेर व्यवसायीले गरे आत्महत्या – Lekhanpeeth

पाँच तलाबाट हामफालेर व्यवसायीले गरे आत्महत्या

314
0
Share:

काठमान्डौ/धनगढीका एक व्यवसायीले आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् ।

 

कैलाली प्रहरीका डीएसपी कुलदीप चन्दका अनुसार अग्रवालले आफ्नै घरको पाँच तलाबाट हामफालेर आज बिहान आत्महत्या गरेका हुन् ।

 

आत्महत्याको कारण भने खुलेको छैन ।

Share: