Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
४३ शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस – Lekhanpeeth

४३ शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

196
0
Share:

काठमान्डौ/सरकारका ४३ अधिकृतहरू उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह र लेखा समूहका राजपत्राङ्कित तृतीय श्रेणी९शाखा अधिकृत०लाई राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।

 

ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको बिहीवार सिंहदरवारमा बसेको बैठकले ती अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

 

बढुवा सिफारिस गरिएकाहरूमा सामान्य प्रशासन समूहका ३४ र लेखा समूहका ९ जना गरी ४३ जना छन् ।

 

Share: