Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस – Lekhanpeeth

पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

236
0
Share:

काठमान्डौ/पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

 

बढुवा सिफारिस समितिको बैठकले नेपाल लेखापरीक्षण सेवाका चार जना र नेपाल इञ्जिनियरिङ सेवा तर्फका शाखा अधिकृतलाई कार्यक्षमताको आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

 

शाखा अधिकृतबाट उपसचिव बढुवा हुनेमा डुलहरि दाहाल, संगीता फुयाल, पिंकीकुमारी दास र मञ्जु पन्थी छन् भने सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहतर्फ वीरबहादुर रावल सिफारिस भएका छन् ।

 

Share: