Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राइड सेयरिङ एपलाई सरकारले दियो सेवामूलक उद्योगको मान्यता – Lekhanpeeth

राइड सेयरिङ एपलाई सरकारले दियो सेवामूलक उद्योगको मान्यता

177
0
Share:

काठमान्डौ/नेपाल सरकारले राइड सेयरिङ एपलाई पनि सेवामूलक उद्योगको मान्यता दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गर्दै राइड सेयरिङ एपलाई सेवामूलक उद्योगको मान्यता दिएको हो ।

 

मन्त्रालयले नेपाल राजपत्रमा एक सूचना जारी गर्दै राइड सेयरिङ एपलाई औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची ९८ को क्रमसंख्या ६६ थप गर्दै उद्योगको मान्यता दिएको हो ।

Share: