Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति – Lekhanpeeth

कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

Share:

काठमान्डौ/कोशी प्रदेशको पुनः नामकरण गर्न सरकार र पहिचान पक्षधरबीच सहमति भएको छ ।

 

सरकार र संयुक्तसंघर्ष समितिबीच आज भएको वार्ताले कोशी प्रदेशको पुनः नामकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत ५ बुँदे सहमति गर्दै सहमति भएको हो।

Share: