राष्ट्रपति पौडेलद्वारा क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त

144
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा ९१० बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् ।

 

भरतराज पौडेल क्यानडाका लागि आवासीय नेपाली राजदूत नियुक्त भएका छन् भने निल नेपाल गणतन्त्र पोर्चुगलका लागि राजदूत नियुक्त भएका राष्ट्रपति कार्यालयले जनाएको छ ।

Share: