Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेकपा एमाले अध्यक्ष ओलीद्वारा शुभकामना – Lekhanpeeth

नेकपा एमाले अध्यक्ष ओलीद्वारा शुभकामना

Share:

काठमान्डौ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वका अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुबाआमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले आज जारी गर्नुभएको सन्देशमा उहाँले ‘सबै निरोगी होऊन्, सबैको कल्याण होस्, सबैको भलो होस्’ भनेका छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाइन्छ ।

Share: