Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
इन्दिरा जोशीको ‘क्यारी भेटुम’ सार्वजनिक [भिडियो] – Lekhanpeeth

इन्दिरा जोशीको ‘क्यारी भेटुम’ सार्वजनिक [भिडियो]

Share:

काठमान्डौ/गायिका इन्दिरा जोशीको भ्यालेन्टाइन स्पेशल गीत सार्वजनिक भएको छ। ‘क्यारी भेटुम’ बोलको गीतमा इन्दिरालाई गायक राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन्।

 

राजेन्द्र थापाको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन। रोमान्टिक अनि रमाइलो भिडियोमा इन्दिरा जोशी र प्रभात पल ठकुरी फिचर रहेका छन्।
विकास प्रसाईको निर्देशन र सम्पादन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ। भिडियोलाई राम केसीले खिचेका छन्।

 

भिडियो:

Share: