Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
२०८१ मा कहिले र कति दिन सार्वजनिक बिदा ? – Lekhanpeeth

२०८१ मा कहिले र कति दिन सार्वजनिक बिदा ?

259
0
Share:

काठमान्डौ/सरकारले २०८१ सालमा हुने सार्वजनिक विदाको सूची प्रकाशन गरेको छ । गृह मन्त्रालयले माघ २९ गते नेपाल राजपत्रमा सार्वजनिक विदा र कार्यालय समयको सूची प्रकाशन गरेको हो ।

 

सरकारले २०८१ सालको लागि माघ १६ गते शहिद दिवसको अवसरमा र रामनवमीरचैते दशैँको अवसरमा दुई वटा सार्वजनिक विदा थप गरेको छ । सर्वोच्च आदेशपछि फागुन १ को जनयुद्द दिवसको विदा हटाइएको छ । अन्य विदा र कार्यालय समय भने साविक कै कायम गरिएको छ ।

Share: