Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बिहीबार कति छ सुनको मूल्य ? – Lekhanpeeth

बिहीबार कति छ सुनको मूल्य ?

204
0
Share:

काठमान्डौ/हप्ताको पाँचौ दिन आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार १२ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कायम छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन १ हजार ९९१ दशमलव ५६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ३९ डलरमा कारोबार भइरहेको छ ।

Share: