राजनीतिक दललाई निर्वाचन आयोगले दियो १५ बुँदे निर्देशन

110
0
Share:

काठमान्डौ/निर्वाचन आयोगले राजनीतिक दललाई १५ बुँदे निर्देशन दिएको छ । आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई सो निर्देशन दिएको छ ।

 

बिहीबार बसेको आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको हो ।

Share: