Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राजनीतिक दललाई निर्वाचन आयोगले दियो १५ बुँदे निर्देशन – Lekhanpeeth

राजनीतिक दललाई निर्वाचन आयोगले दियो १५ बुँदे निर्देशन

180
0
Share:

काठमान्डौ/निर्वाचन आयोगले राजनीतिक दललाई १५ बुँदे निर्देशन दिएको छ । आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई सो निर्देशन दिएको छ ।

 

बिहीबार बसेको आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको हो ।

Share: