Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विराट-अनुष्कालाई पुत्रलाभ, नाम राखे अकाय – Lekhanpeeth

विराट-अनुष्कालाई पुत्रलाभ, नाम राखे अकाय

200
0
Share:

काठमान्डौ/भारतका स्टार क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माले पुत्रलाभ गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत अनुष्काले यसको जानकारी दिइकी थिइन् ।

 

उनले आफ्नो छोरोको नाम अकाय राखिएको पनि जानकारी दिएकी छन् । फेब्रुअरी १५ मै अकायको जन्म भए पनि त्यसको जानकारी भने केही दिन ढिलो गरी दिइएको हो ।

 

अनुस्काले उक्त जानकारी दिएसँगै उनीहरूलाई थुप्रैले बधाइ दिएका छन् ।

Share: