Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सितापाइला हत्या प्रकरण : दुई छोरीसहित मृत भेटिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा फेला – Lekhanpeeth

सितापाइला हत्या प्रकरण : दुई छोरीसहित मृत भेटिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा फेला

219
0
Share:

काठमान्डौ/नागार्जुन नगरपालिका-६ सितापाइलामा हत्या गरेको अवस्थामा छोरीसहित भेटिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

 

आज बिहान ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानीको शव कोठामा भेटिएको छ । बुवा राजु घिमिरे (सुनार) भने नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

 

आमा र दुई छोरीको हत्या गरी श्रीमान्‌ले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक आशंका गरेको छ । सोलुखुम्बु घर भई सितापाइलामा डेरा गरी बस्ने उनीहरू दैनिक ज्यालादारीमा गुजारा चलाउने परिवार रहेको बताइएको छ ।

Share: