काठमान्डौ/आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।
नेपालले दिएको १ सय ६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो ।