Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमालेले माग्यो तीन जना मन्त्रीको राजीनामा – Lekhanpeeth

एमालेले माग्यो तीन जना मन्त्रीको राजीनामा

250
0
Share:

काठमान्डौ/नेकपा एमालेले एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेका छन् । एमालेले विभिन्न काण्डहरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो ।

 

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गरे ।

Share: