Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
घुससहित पक्राउ परेका वरिष्ठ हवल्दार सिंह दोषी ठहर – Lekhanpeeth

घुससहित पक्राउ परेका वरिष्ठ हवल्दार सिंह दोषी ठहर

196
0
Share:

काठमान्डौ/सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोप लागेका बुढानीलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विष्णु सिंह दोषी ठहर भएका छन् ।

 

विशेष अदालतले शुक्रबार सिंहलाई दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद हुने सजाय सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

 

कार्कीका अनुसार ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आरोप उनीविरुद्ध लागेको थियो ।

Share: