Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रदेश लोक सेवाले माग्यो २२१ जना वन रक्षक – Lekhanpeeth

प्रदेश लोक सेवाले माग्यो २२१ जना वन रक्षक

200
0
Share:

काठमान्डौ/प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले ठुलो सङ्ख्यामा वन रक्षकको विज्ञापन गरेको छ ।

 

आयोगले प्रदेश निजामती सेवा अन्तर्गत वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । जसमा खुल्ला तर्फ १२८, महिला ३३, आदिवासी जनजाति ३४, मधेसी ५, दलित ६, अपाङ्ग ४, थारु ६ र मुस्लिम ५ गरी २२१ जनाको विज्ञापन गरेको हो ।

 

Share: