Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कति छ आजको विदेशी मुद्राको विनिमय दर – Lekhanpeeth

कति छ आजको विदेशी मुद्राको विनिमय दर

185
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

 

आज अमेरिकी डलर एकको खरिद दर १३२.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.०१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९२ रुपैयाँ रहेको छ ।

 

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.६७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२७ रुपैयाँ रहेको छ ।

 

साउदी रियाल एकको खरिद दर ३५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८४ रुपैयाँ रहेको छ ।

Share: