Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाललाई तेस्रो सफलता, रोहित पौडेलले लिए व्यक्तिगत दोस्रो विकेट – Lekhanpeeth

नेपाललाई तेस्रो सफलता, रोहित पौडेलले लिए व्यक्तिगत दोस्रो विकेट

239
0
Share:

काठमान्डौ/टी-२० त्रिकोणात्मक सिरिजमा नेपाललाई तेस्रो सफलता मिलेको छ। नामिबियाविरुद्ध नेपालका तेस्रो कप्तान रोहित पौडेलले नै सफलता लिएका हुन्। ५ रन बनाएर खेलिरहेका जान फ्रिलिंकलाई रोहितको बलमाआउट भएका हुन्।

 

यसअघस पहिलो विकेट करण केसीले २० रन बनाएर खेलिरहेका माइकल भान लिङगेनलाई गुलशन झाबाट क्याच आउट गराए। दोस्रो विकेटका लागि ११ रन बनाएर खेलिरहेका जेपी कोट्जेलाई रोहित पौडेलको बलमा प्रदीप यादवले क्याच गरेका हुन् ।

Share: