Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
४२ रन बनाएर रोहित पौडेल आउट – Lekhanpeeth

४२ रन बनाएर रोहित पौडेल आउट

218
0
Share:

काठमान्डौ/टी-२० त्रिकोणात्मक सिरिजमा नेपाललाई तेस्रो झट्का लागेको छ। २४ बलमा कप्तान रोहित पौडेलले ४२ रन बनाएर आउट भएका हुन्।

 

यसअघि कुशल भुर्तेल शून्यमा आउट भएका थिए भने ६ रन बनाएर आशिफ शेख आउट भए। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

Share: